भक्तपुरमा नबिकेपछि सडकमा फ्याँकियो दूध

Arthalaya-throwing milk on the road in nepal
म दूध कृषक वा ब्यापारी भएको भए दूध लाई दहि जमाएर, मोई बनाएर घीउ बनाएर रख्थिए। दूध भनेको संचेत गरेर राख्न मिल्दैन, तर घीउ लाई महिनौ राख्न मिल्छ।

म दूध कृषक वा ब्यापारी भएको भए ?


म दूध कृषक वा ब्यापारी भएको भए दूध लाई दहि जमाएर, मोई बनाएर घीउ बनाएर रख्थिए। दूध भनेको संचेत गरेर राख्न मिल्दैन, तर घीउ लाई महिनौ राख्न मिल्छ।

निषेधाज्ञाका कारण बिक्री नभएपछि भक्तपुरको सूर्यबिनायकमा दूध सडकमा फ्याँकिएको समाचारले सामाजिक संजाल र पत्रिकाहरु भरिएका छन । दूध सडकमा फाल्नु कति सम्म उचित हो ? के एउटा उधमीले दूध बिकेन भनेर बाटो मा फाल्नु ठिक हो ?

मानिलिनुस फाटेको दूध फालेर ब्यापारीले आन्दोलनको रुप दिएको पनि हुन सक्छ। तर म उधमी भएको भए त्यो दूधको पनिर बनाएर बेच्न प्रयास गर्दथे। गाउँ घरमा पनिर सस्तोमा दियो भने यस्तो निषेधाज्ञामा पनि मजाले बिक्छ। त्यो पनि भएन भने नेपाल प्रहरी संग सहकार्य गरेर त्यो नबिकेको दूध गरिब हरु लाई हस्तान्तरण गर्न पहल गर्दथे तर बाटोमा फालेर आफो बेकुब हुने काम चाई कदापी गर्दिन थिए।



उधमीले यसरी हार मान्नु हुदैन भन्ने मेरो बुजाई छ। 

Arthalaya

Arthalaya blog post are created by multiple author. This posts are not official news and this portal is simply a view point of our community.